दफा ११
पुनरावेदन दिन सक्ने

दफा १० को उपदफा (४) बमोजिम सजाय भएकोमा चित्त नबुझ्ने पक्षले पैंतीस दिन भित्र उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।